काठमाडौं । शिवानी हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको सभा पुस २९ गते हुने भएको हो । सभा इन्द्रेणी फुड ल्याण्ड तेस्रो तल्लामा अपरान्ह ३ बजे सुरु हुने भएको छ ।
सभाले गत आर्थिक वर्षको हिसाव, नाफा, नोक्सानलगायतका वित्तीय सूचहरुमाथि छलफल गर्ने भएको छ । सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्