SAHAKARI
रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न रुपन्देही अदालतको आदेश
काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध परेको मुद्दामा न्यायाधीश प्रल्हालकुमार योगीको इजलासले उनलाई १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
RECENT POSTS
समस्याग्रस्त दुई सहकारीमा तालाबन्दी
अर्थ सरोकार
सहकारीको कर्जा परिचालनमा कडाई गर्दै राष्ट्र बैंक
अर्थ सरोकार
सहकारीले बिना धितो ३ लाख बढी ऋण दिन नपाउने !
अर्थ सरोकार
सहकारीको ऋण बैंकको जस्तै वर्गीकरण गराइने !
अर्थ सरोकार
रवि लामिछानेलाई हिरासत लगियो
अर्थ सरोकार
रवि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै
अर्थ सरोकार
अम्बे कोशी सहकारी समस्याग्रस्त घोषणा
अर्थ सरोकार