काठमाडौं । आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडले १८औं वार्षिक साधारणसभा आज (पुस-५) सोमबार गर्दैछ । सभा बिहान १० बजे आम्रपाली ब्याक्वेंट थिरबम सडक भाटभटेनी काठमाडौंमा हुने कम्पनीले जनाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्