काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरी स्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शिलान्यास भएको छ । लिमिटेडको भवन आज (शुक्रबार) बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल गर्नुभएको हो ।
उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाललगायत सम्पूर्ण संचालकहरु, संस्थापक शेयरधनीहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठलगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखाप्रमुखहरुलगायतको उपस्थिति थियो । समितिका अध्यक्षलाई संचालक समिति तथा आइजिआई परिवारकोतर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।
श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि आज िशलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्