काठमाडौं । औषधी उत्पादक कम्पनी एकर्ड फर्मास्युटिकल्सले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो । कम्पनीले यसको लागि ग्लोबल आइएमई क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यस सम्बन्धी सम्झौतामा मंगलबार (मंसिर २१ गते) एकर्ड फर्मास्युटिकल्सको तर्फबाट अध्यक्ष विशाल पण्डित तथा ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । अधिकृत पुँजी ६५ करोड र जारी पुँजी ४८ करोड रहेको यस फर्मास्युटिकल्सको केन्द्रीय कार्यालय काठमाडौं तीनकुने सुविधानगरमा रहेको छ । कम्पनीको ललितपुरको लुभूमा औषधी उत्पादन गर्ने कारखाना छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्