Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकमा रोजगारीको सुवर्ण अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौं । ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, ब्रान्च अपरेशन असिस्टेन्टका लागि केही, जुनियर ट्रेनीका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकालाई बैंकले पुस १४ गतेभित्र आवेदन दिनु अनुरोध गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK