×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लस्कर फुडसले ल्यायो आकर्षक ’कोर्पोरेट लन्चअफर’, ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर-कार्यालयमा पुर्याउने लक्ष्य

LAXMI SUNRISE BANK

लस्कर फुडसले ल्यायो आकर्षक ’कोर्पोरेट लन्चअफर’, ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर-कार्यालयमा पुर्याउने लक्ष्य

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्चअफर’ ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर/कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले हाइजेनिक किचेनको अबधारणालाई अघी सारेर कोर्पोरेट लन्चअफर ल्याएको हो ।

काठमाडौंउ पत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीकाप्रमुखकार्यकरी अधिकृत सुमन ओस्तीले बताउनुभयो । लस्कर फुडसले यस अफर सँगै , अरु बिभिन्न अफरसमेत ल्याएको छ । लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएकाखानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।

काठमाडौं उपत्यकाबासी व्यस्त हुने र अनलाइन इ-कर्मस, फुड डेलिभरीप्रति आमनागरिकहरुको आकर्षण बढ्दै गएपछी लस्कर फुडसले कोर्पोरेट लन्च अफर अघी सारेको हो । बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दाबी छ । प्रभु-पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विलतिर्न मिल्ने ब्यबस्था रहेको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर ९८८६५३८२६०, ९८२४११६९२६ सेवाको बारेमा बुज्न सकिने कम्पनीका निर्देशक समीर चौलागाईं बताउँछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी