×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइफ इन्स्योरेन्स कर्पोरेशनद्वारा लाभांश घोषणा, लगानीकर्तालाई २१.०५ प्रतिशत लाभांश वितरण गरिने (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लाइफ इन्स्योरेन्स कर्पोरेशनद्वारा लाभांश घोषणा, लगानीकर्तालाई २१.०५ प्रतिशत लाभांश वितरण गरिने (विवरणसहित)

Artha Sarokar

९ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपश्चात लगानीकर्तालाई वितरण गरिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी