×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकसेवा आयोगले माग्यो २८४ शाखा अधिकृत (भ्याकेन्सी नोटिससहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लोकसेवा आयोगले माग्यो २८४ शाखा अधिकृत (भ्याकेन्सी नोटिससहित)

Artha Sarokar

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो ।
यसमा दरखास्त दस्तुर १ हजार रुपैयाँ र समूहका लागि प्रत्येक समूहका लागि थप ४०० रुपैयाँ लाग्नेछ । दरखास्त बुझाउने मिति पुस २० गरेसम्म र दोब्बर दस्तुर तिरेर त्यसपछि पुस २८ गतेसम्म बुझाउन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी