NABIL AD

महुली लघुवित्त वित्तीय संस्थाले पायो २६ प्रतिशत बोनस वितरण गर्न राष्ट्र बैंकबाट स्वीकृति

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थालाई नियामक नेपाल राष्ट्र बैंकले २६ प्रतिशत बोनस सेयर वितरण गर्न स्वीकृति दिएको छ । अब उक्र बोनस प्रस्ताव वार्षिक साधारणसभामा पेश गरिनेछ । सभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।

कम्पनीले असार मसान्तसम्मको सञ्चित नाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो । यद्दपि बोनस सेयरको कर रकम भने लगानीकर्ता आफैंले जोहो गर्नुपर्नेछ ।

MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal