काठमाडौं । माइखोला हाइड्रोपावरको वार्षिक साधारणसभा पुस २२ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सुरु हुने भएको हो ।
सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेस गर्ने भएको छ भने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्