काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले आठौं वार्षिक साधारणसभा पुस ३० गते गर्ने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले साधारणसभाको लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस २० गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्