काठमाडौं । नेपाल राष्ट्र बैंकले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई बोनस सेयर वितरण गर्न स्वीकृति दिएको छ । राष्ट्र बैंकले संस्थालाई १७% बोनस सेयर वितरण गर्न स्वीकृति दिएको हो ।
अब सो बोनस प्रस्ताव कम्पनीको वार्षिक साधारणसभामा पेश हुनेछ । सभामार्फत प्रस्ताव पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् । कम्पनीले असार मसान्तसम्मको सञ्चित मुनाफाबाट १७ बोनस सेयर वितरण गर्न लागेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्