काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले सभा होटल सारथी, धुलिखेल काभ्रेमा बिहान ११ः३० बजे डाकेको हो ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट २०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीको पुस १९ गतेदेखि बुक क्लोज हुने भएको छ । यस अनुसार पुस १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्