काठमाडौं । मोदी जलविद्युत् कम्पनी लिमिटेडले चार वर्षको वार्षिक साधारणसभा एकैसाथ गर्ने भएको छ । कम्पनीले प्रथम, दोस्रो, तेस्रो तथा चौथो वार्षिक साधारणसभा आगामी पुस २५ गते गर्ने भएको हो । सभा बिहान ११ बजे नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयको सभाहल दरबारमार्ग, काठमाडौंमा हुने भएको हो ।
कम्पनीको सभाले आव २०७३/७४, आव २०७४/७५, आव २०७५/७६, आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्