काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । उनले अध्यक्षका प्रत्यशी करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै आगामी २ वर्षका लागि नाडाको अध्यक्ष बनेका हुन् । उनले १४१३ मत र चौधरीले १३४७ मत ल्याएका थिए ।
सदस्यतर्फ चौधरीको प्यानलका १२ जना र थापा प्यानलबाट ५ जना विजयी भएका छन् । अनुपकुमार बराल, मिलनबाबु मल्ल, राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती र सुनिल रिजाल विजयी भएका छन् । त्यसैगरी सोही प्यानलबाट प्रकाश कपुरी, बिक्रम सिंघानिया, गोपाल भट्टराई र अभिक ज्योति विजयी भएका छन् ।
यस्तै वरदान बस्नेत, निलमणि पाठक र पंकज अग्रवाल पनि विजयी भएका छन् । थापाको प्यानलबाट यमुना श्रेष्ठ, निराकर श्रेष्ठ, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र आकाश गोल्छा विजयी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्