काठमाडौँ । नागरिक लगानी कोषले प्रदान गरिरहेको सम्पूर्ण कारोबार २ दिनक लागि बन्द हुने भएको छ । आइतबार (पुस ४ गते) र सोमबार (पुस ५ गते) कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुले प्रदान गर्दै आएको सम्पूर्ण कारोबार बन्द हुने भएको हो ।
कोषको पुरानो भवनमा रहेको डाटा सेन्टर नयाँ बानेश्वरस्थित नयाँ भवनमा स्थानान्तरण गरी जडान गर्नुपर्ने भएकोले सो दिन सम्पूर्ण कारोबार बन्द हुने भएको हो । सफ्टवेयरमार्फत गर्नु नपर्ने कार्यहरु भने उक्त अवधिमा पनि निरन्तर गरिने कोषले जनाएको छ । सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरुमा पर्न जाने असुविधाप्रति कोषले क्षमायाचना गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्