काठमाडौं । नागरिक स्टक डिलर कम्पनीको साधारणसभा पुस २३ गते हुने भएको छ । कम्पनीको नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३.३० बजे सुरु हुने भएको हो ।
सभामा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ भने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्