×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नलगाड हाइड्रोपावर कम्पनीको पाँचौं वार्षिक साधारणसभा पुस २७ गते, यस्ता छन् पेस गरिने एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नलगाड हाइड्रोपावर कम्पनीको पाँचौं वार्षिक साधारणसभा पुस २७ गते, यस्ता छन् पेस गरिने एजेन्डा

Artha Sarokar

५ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । सभा कम्पनीको सभाहल, काठमाडौंमा बिहान ८:३० बजे हुने भएको हो ।
कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा आव २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी