Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, बिहिबारदेखि लागु हुने (ब्याजदरसहित)

अर्थ सरोकार

काठमाडौँ । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा पुस १ गते बिहिबारदेखि लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ६.०५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०५ प्रतिशत देखि अधिकतम १०.०५ प्रतिशतसम्म तोकिएको छ ।
यस्तै नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ५.९३ प्रतिशत रहेको छ । हेर्नुहोस् यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK