×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, बिहिबारदेखि लागु हुने (ब्याजदरसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, बिहिबारदेखि लागु हुने (ब्याजदरसहित)

Artha Sarokar

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा पुस १ गते बिहिबारदेखि लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ६.०५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०५ प्रतिशत देखि अधिकतम १०.०५ प्रतिशतसम्म तोकिएको छ ।
यस्तै नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ५.९३ प्रतिशत रहेको छ । हेर्नुहोस् यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी