काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको पाँचौ वार्षिक साधारणसभा मंगलबार हुँदैछ ।
कम्पनीले सभा बिहान ११ बजे नेपाल एसबिआई बैंकको केशरमहलस्थित केन्द्रीय कार्यालयको सभाहलमा हुने जानकारी दिएको हो । सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।