काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीको पुष १० गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले दुई जना संचालक निर्विरोध निर्वाचित गरेको हो ।
कम्पनीको सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्न सुधिर कुमार श्रेष्ठ र बलराम बराललाई संचालक समितिमा निर्विरोध निर्वाचित गरेको हो ।
साथै कम्पनीको सोही सभाबाट आर्थिक वर्ष २०७८/।०७९ को लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा एम तिवारी एण्ड एसोसियटस्, चार्टर्ड अकाउन्टेन्टसका मुरलीधर तिवारीलाई पुनः नियुक्त भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्