काठमाडौं । एनएमबि बैंक एसियाकै सर्वोत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको छ । एनएमबि बैंक ‘बैंक अफ द एसिया’ अवार्डबाट पुरस्कृत भएको हो । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै सर्वोत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको जनाएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सबैको मेहेनत र विश्वासले गर्दा बैंकले अवार्ड पाउन सफल भएको बताएका छन् । साथै बैंकले तरलतामा पनि बाहिरबाट पैसा ल्याउन सफल भएको पनि बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्