×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गर्ने

Artha Sarokar

२३ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गर्ने भएको छ । राष्ट्र बैंकले २०७९ असार मसान्तसम्म भुक्तानी मिति भएका नेपाल सरकारको ट्रेजरी बिल बोलकबोलमार्फत सिधै खरिद गर्न लागेको हो ।
राष्ट्र बैंकले शुक्रबार मंसिर २४ गते सो बिल खरिद गर्न लागेको हो । बोलकबोलका लागि भने बिहिबार मंसिर २३ गते दिउँसो २ बजेसम्म समय दिइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी