एजिएम नोटिस :
कम्पनी : न्यादी हाइड्रोपावर
इभेन्ट : साधारणसभा
हुने मिति : पुस २८ गते, बुधबार
विवरण :
कम्पनीको १४औं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने ।
आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेस हुने ।
लाभांश वितरणको प्रस्ताव भने पेस नहुने ।
एजिएम हुने स्थान र समय :
सभा कम्पनीको रजिष्टर्ड, कार्यालय बानेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्