काठमाडौं । जग्गा खरीद गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जग्गा खरीद गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा संखुवासभा जिल्ला, धर्मदेवी नगरपालिका- २ घर भइ हाल काठमाडौं बौद्ध बस्ने ५३ वर्षीय दुर्गाबहादुर भण्डारीलाई पक्राउ गरेको हो ।
प्रहरी वृत बौद्धले उनलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नं ६ थलीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनले आठ जनाबाट १ करोड ६६ लाख ५० हजार रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको हो ।पक्राउ परेका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्