काठमाडौं । प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा प्रकाश सपुतले निरन्तरता पाएका छन् । बैंकको ब्राण्ड एम्बास्डरमा नेपाली सांगितिक क्षेत्रका ख्यातिप्राप्त गायक तथा चर्चित कलाकार प्रकाश सपुतले निरन्तरता पाएका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गायक सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि निरन्तरता दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । प्रभु बैंकले गत वर्ष देखि नै सपुतलाई आफ्नो ब्राण्ड एम्बस्डरमा नियुक्त गरेकोमा उक्त अवधि समाप्त भएको हुँदा थप अवधिका लागि प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने भएको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्