काठमाडौं । राष्ट्र बैंकबाट प्रभु बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न अनुमति पाएको छ । राष्ट्र बैंकको स्वीकृति पाएकाले अब वार्षिक साधारणसभामा लाभांश अनुमोदनका लागि पेश हुनेछ ।
सभाले पारित गरेपछि मात्र लगानीकर्ताले सो लाभांश पाउनेछन् । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १२% बोनस सेयर र कर तिर्न ०.६३%दिन लागेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्