×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्समा खाने होइन त जागिर ? माग्यो अफिसरदेखि असिस्टेन्ट म्यानेजरसम्मका लागि कर्मचारी (भ्याकेन्सीसहित)

PRIME CA

प्रभु इन्स्योरेन्समा खाने होइन त जागिर ? माग्यो अफिसरदेखि असिस्टेन्ट म्यानेजरसम्मका लागि कर्मचारी (भ्याकेन्सीसहित)

८ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले अफिसर, सिनियर अफिसर र असिस्टेन्ट म्यानेजरका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले उक्त पदमा केही संख्यामा कर्मचारीको माग गरेको एक सुचना जारी गर्दै जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: