काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ । कमपनीले पुस ११ गते वार्षिक साधारणसभा साधारणसभा बोलाएको हो । उक्त सभा अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ । साधारणसभा र लाभांश प्रयोजनको लागि कम्पनीले मंसिर २६ गते बुक क्लोज गर्नेछ । तसर्थ मंसिर २५ गतेसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्