काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटिजिएस प्रणालीमा थप ७ वटा कम्पनी आवद्ध भएका छन् । आज बिहिबारदेखि लागु हुने गरी राष्ट्र बैंकको सो प्रणालीमा १ विकास बैंक र ६ फाइनान्स कम्पनी आवद्ध भएका हुन् ।
राष्ट्र बैंकले आजबाट सप्तकोशी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, गुडविल फाइनान्स, बेष्ट फाइनान्स, र रिलायन्स फाइनान्स आरटिजिएस प्रणालीमा आबद्ध भएको जनाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्