×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एपीएम टेबल टेनिस पुस पहिलो सातादेखि हुने, मुख्य प्रायोजकमा सांग्रिला डेभलपमेन्ट बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल एपीएम टेबल टेनिस पुस पहिलो सातादेखि हुने, मुख्य प्रायोजकमा सांग्रिला डेभलपमेन्ट बैंक

Artha Sarokar

२४ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल ए.पी.एम. टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रथम नेपाल ए.पी.एम खुल्ला टेबलटेनिसको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । साथै यस प्रतियोगिताको सहयात्री सिओम टेबलटेनिस रहेको छ ।

प्रतियोगिता पुष १ देखि ३ गते सम्म भैसीपाटि ललितपुर मा हुनेछ । प्रतियोगितामा सहभागि हुने खेलाडीको संख्या ३२० रहेको छ । सहभागी हुने खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रप्रहरी बलका बिभागीय टोली संगै स्थानीय क्लबका पनि हुने छन् ।

अन्तमा टेबल टेनीस खेल बिकासको लागि सांग्रिला डेभलपमेन्ट बैंकले गरेको सहयोग उल्लेखनिय रहेको कुरा ए.पी.एम. टेबल टेनिस क्लबको प्रमुखले हार्दिक धन्यबाद तथा आभार ब्यक्त गरेका छन् । नेपालको खेलकुद बिकासको लागि साग्रिला डेभलपमेन्ट बैंकको सहयोग सुरुवातले नयां आयाम सृजना गरेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी