काठमाडौं । सानिमा बैंक लिमिटेडको २० लाख ५ हजार कित्ता संस्थापक सेयर आज बुधबारदेखि बिक्रीमा आएको छ । बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सो सेयर बिक्रीमा ल्याएका हुन् ।
यसमा सानिमाकै संस्थापक सेयरधनीले न्युनतम २२० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना जारी भएको मिति अर्थात आज मंसिर २२ गतेदेखि ३५ दिनभित्र सानिमा बैंकको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा निवेदन दिनुपर्नेछ ।
सो अवधिमा कुनैपनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्