काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले उनलाई आगामी माघ १२ गतेदेखि लागू हुने गरी सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल चार वर्षको हुनेछ । २०५२ सालमा नबिल बैंकबाट बैंकिङ करिअर शुरु गरेका उनी आठ वर्ष अघिदेखि सानिमा बैंकमा कार्यरत छन् । कम्पनीका हालका सीईओ भुवन दाहालले आगामी माघ ११ गतेदेखि अवकास पाउँदैछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्