काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावरको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा पुस १४ गते हुने भएको हो । उक्त सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा/नोक्सान सम्बन्धी छलफल पनि हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ । सभा अकामा होटल धुम्बाराही होटल काठमाडौंमा बिहान ११ बजे जुममार्फत सुरु हुने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्