काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीले पुस १३ गते (मंगलबार) वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले सभा स्मार्ट क्याफे, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे गर्ने भएको हो ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ । साञ्जेनले यस वर्ष लाभांश भने वितरण नगर्ने भएको छ ।
लाभांश सम्बन्धी कुनै एजेन्डा सभामा समावेश हुने छैन । सभा प्रयोजनका लागि पुस ५ गतेदेखि बुक क्लोज गरेको छ । पुस ४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्