काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन भएको छ । मन्त्रिपरिषदको निर्णय बमोजिम अर्थ मन्त्रालयले पत्र लेखेको हो ।
छनौट समितिको विज्ञ सदस्यमा डा. जीवनाथ धिताल रहेको अर्थ मन्त्रालयले जनाएको छ । यसअघि गठन गरिएको समितिमा प्रा डा. नारायण प्रसाद पौडेल थिए । समितिको वैधानिकतामाथि कानुनी प्रश्न उठेपछि कानुन अनुसार मन्त्री परिषदले नयाँ छनौट समिति गठन गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्