Skip to content
LAXMI SUNRISE BANK

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सिइओमा लिलामणि न्यौपानेले पाए निरन्तरता

अर्थ सरोकार

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लिलामणि न्यौपानेले निरन्तरता पाएका छन् ।

कम्पनीको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई नै दोस्रो कार्यकालाका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

न्यौपानेलाई मंसिर २३ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष करार अवधि रहने गरी पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK