काठमाडौं । सुभम पावर लिमिटेडको सातौं वार्षिक साधारणसभा पुस २३ गते हुने भएको छ । सभा कमलादी, काठमाडौंमा बिहान ११ बजेदेखि हुने भएको हो ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरणलगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्नेछ ।
यस्तै सभाले आर्थिक वर्ष २०७८/०७९ को लेखा परिक्षण गर्न लेखा परिक्षकको नियूक्ति एवंम निजको पारिश्रमिक निर्धारण गर्ने, शेयरको सार्वजनिक निष्काशन गर्नेलगायतका विभिन्न प्रस्ताव पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्