काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनले आगामी ४ वर्षको लागि सोमबारदेखि नै लागू हुनेगरी सिइओमा नियुक्त गरेको हो ।
कडेल हाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्