×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षक बन्नेहरुका लागि सुनौलो अवसर, शिक्षक सेवा आयोगले माग्यो १ हजार ५४४ शिक्षक (भ्याकेन्सी नोटिससहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शिक्षक बन्नेहरुका लागि सुनौलो अवसर, शिक्षक सेवा आयोगले माग्यो १ हजार ५४४ शिक्षक (भ्याकेन्सी नोटिससहित)

Artha Sarokar

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।
आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले आज सूचना प्रकाशित गरेको छ ।
नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी