Skip to content
LAXMI SUNRISE BANK

सिसा हाइड्रो इलेक्ट्रीक कम्पनीको पाँचौं साधारणसभा पुस ३० गते, यस्ता छन् पारित हुने एजेन्डाहरु

अर्थ सरोकार

काठमाडौं । सिसा हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । सभा कम्पनीको कार्यालय हात्तिसार, काठमाडौंमा दिउँसो २ बजे सुरु हुने भएको हो ।
कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने गर्नेछ । यस्तै २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति, निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीले कार्यालयमा पेश गर्नुपर्ने विवरणलयायतका कागजातहरु अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK