काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस १० गते वार्षिक साधारणसभा बोलाएको हो । सभामा गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
सपोर्टले साधारणसभा प्रयोजनाका लागि पुस १ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ मंसिर २९ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्