काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा चिन्तामणि पाण्डे नियुक्त भएका छन् । संस्थाको रिक्त रहेको सर्वसाधारण समूहको सञ्चालक पदमा चिन्तामणि पाण्डे नियुक्त भएका हुन् ।
संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सञ्चालकमा नियुक्त गरेको हो । कम्पनीले नेप्सेमा एक सुचना जारी गर्दै यस्तो जनाएको दिएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्