काठमाडौं । युनिलिभर नेपालले सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । आव २०७२/७३ को पाँच वर्ष पुरानो लाभांश रकम लिन नआएको तथा दाबी नपरेको हुनाले कम्पनीले सो लाभांश बुझिलिन आग्रह गरेको हो ।
कम्पनीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र सेयर रजिष्ट्रार सनराइज क्यापिटलमा सम्पर्क गरी लाभांश लिन भनेको छ । कम्पनीले सो अवधिभित्र पनि बुझि नलिएमा भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने बताएको छ ।
आव २०७२/ ७३ को लाभांश भुक्तानी हुन बाँकी रकम रू. ५७ लाख ३६ हजार ४८० रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्