×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार हुँदैछ गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडको आठौं वार्षिक साधारणसभा, यस्ता छन् छलफलका एजेन्डा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शुक्रबार हुँदैछ गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडको आठौं वार्षिक साधारणसभा, यस्ता छन् छलफलका एजेन्डा

२८ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेड
इभेन्ट : साधारणसभा
हुने मिति : पुस ३० गते, शुक्रबार
विवरण :
कम्पनीकाे आठौं वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
 पेस गर्ने प्रस्तावहरु :
आर्थिक वर्ष २०७७/०७८ को संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने ।
आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने ।
 एजिएम हुने स्थान र समय :
सभा हाइड्रोपावरको कार्यालय परिसर बिजुलीबजार काठमाडौंमा बिहान १० बजे सुरु हुने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: