Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार हुँदैछ गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडको आठौं वार्षिक साधारणसभा, यस्ता छन् छलफलका एजेन्डा

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेड
इभेन्ट : साधारणसभा
हुने मिति : पुस ३० गते, शुक्रबार
विवरण :
कम्पनीकाे आठौं वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
 पेस गर्ने प्रस्तावहरु :
आर्थिक वर्ष २०७७/०७८ को संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने ।
आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने ।
 एजिएम हुने स्थान र समय :
सभा हाइड्रोपावरको कार्यालय परिसर बिजुलीबजार काठमाडौंमा बिहान १० बजे सुरु हुने ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK