काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सर्वसाधारणलाई बिदाइ र स्वागतका लागि विमानस्थल नआउन अनुरोध गरेको छ । कोरोना संक्रमणको त्रास बढेको भन्दै विमानस्थल कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको हो ।
साथै कार्यालयले भिजिटर पास वितरण पनि बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको हो । यस्तै कार्यालयले हवाई यात्राका दौरानसमेत आवशयक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्