काठमाडौँ । लुम्बिनी विकास बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ठुलो संख्यामा कर्मचारीको माग गरेको हो ।
बैंक खुलाएको सो भ्याकेन्सीमा इच्छुक तथा योग्यता पुगेकाले माघ ५ गते कार्यालय समयसम्म आवेदन दिनुपर्नेछ । हेर्नुहोस् भ्याकेन्सीसहित :