काठमाडौं । बीमा समितिले २ जना सूचना प्रविधि अधिकृत माग गरेको छ । समितिले करारमा २ जना सूचना प्रविधि अधिकृत माग गरेको हो । कम्प्युटर तथा सूचना प्रविधि विषयमा स्नातकोत्तर गरेका नेपाली नागरिकले ७ दिन भित्रमा आवेदन दिन सक्नेछन् ।
समितिले उक्त पदमा नियुक्तिका लागि रोष्टर तयार पार्ने जनाएको छ । उक्त रोष्टरमार्फत खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रकृयाँ अगाडी बढाइने छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्