×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेष्ट फाईनान्सको थतिचोक शाखा लगनखेल बसपार्कमा स्थानान्तरण, श्रेष्ठ र थापाद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बेष्ट फाईनान्सको थतिचोक शाखा लगनखेल बसपार्कमा स्थानान्तरण, श्रेष्ठ र थापाद्वारा उद्घाटन

२७ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। बेष्ट फाईनान्स कम्पनीको ललितपुर महानगरपालिका १२, थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँंगै स्थानान्तरण गरी आईतबारबाट संचालनमा आएको छ । नयाँ शाखा कार्यालयको महिला संचालक लक्ष्मी श्रेष्ठ र पूर्व संचालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवम ग्राहकको उपस्थिति रहेको थियो । यस वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत बितिय सेवा दिदै आएको छ । यस फाइनान्सवाट डिजिटल बैकिङ्ग सेवा लगायत सबै प्रकारका बैकिङ सेवाहरु उपलब्ध गराउँदै आएको बताइएको छ ।
नयाँ सेवा अन्तर्गत हालै अनलाइन खाता खोल्ने सुविधा संचालनमा ल्याएको फाइनान्सले बताएको छ । जसबाट देशविदेशमा रहेका नेपालीहरुले अनलाइन खाता खोल्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी